Bedroom : 7
Kitchen : 2
Bathroom : 3
Balcony : 2
Views : 1355
कोटेश्वर झोलुङ्गे पुल नजिक, दोभानमा १० फिट बाटो भएको ३ आना जग्गामा बनेको। १ कार पार्किङ ५ वटा बाइक। २४ सै घन्टा पानीको सुविधा भएको घर तुरुन्त बिक्रीमा छ ।
Property Type : house
Property Faced : East
Furnished Status : Semi Furnished
Property Added : January 25, 2021