Bedroom : 0
Kitchen : 0
Bathroom : 0
Balcony : 0
Views : 1852
चलेको रेट (मुल्य) भन्दा एकदमै सस्तो रेट मा टिकाथलीमा अर्जेन्ट जग्गा बिक्रीमा !!! जग्गा (Land Area) - 3 आना ३ पैसा (पौने ४ आना) बाटो: 10 फुट मोहडा: दक्षिण मुल्य (price) : प्रती आना २१ लाख मात्र |- नोट:आफ्नै प्राईभेट बाटो भएकोले घर बनाउँदा बाटोलाई जग्गा छुट्याउन पर्दैन ।एकदमै चारपाटा मिलेको तत्काल घर बनाउन मिल्ने जग्गा (वरिपरि बाक्लो बस्ती)
Property Type : land/plots
Property Faced : South
Furnished Status : Furnished
Property Added : January 24, 2021