Bedroom : 0
Kitchen : 0
Bathroom : 0
Balcony : 0
Views : 2023
सम्पर्क नं. :- 9823013235 (5.5 anna ) --------------------------------------- काठमाण्डौ, mandikatar faat ( निखिलेश्वर मन्दिर नजिकै ) मेन रोड नजिकै 16फिटे बाटो संगै जोडिएको 5.5आना क्षेत्रफलमा बनेको आकर्षक २.५ तल्ले घर तुरुन्त बिक्रीमा छ। सेमी फर्निचर भएको घर तुरुन्त बिक्रीमा छ । price 3 crore 10 lakh आकर्षक सुविधाहरु * धोबिखोला करीडोरको मेन रोड नजिकै रहेको । * 1ओटा car 5 ओटा bike पार्किङ को सुविधा भएको । *भुकम्प पछि नयाँ मापदण्ड अनुसार डबल टाईबिमी राखी निर्माण भएको *12/12 को पिल्लर सिस्टम अनुसार बनेको *बत्ति पानी ढल ईन्टरनेट आदिको सुविधा भएको *16 फिटको मोटर बाटो संग जोडिएको *स्कुल कलेज बैंक सहकारी हस्पिटल आदि सस्था नजिकै रहेको * भुकम्प प्रतिरोधात्मक एवम् मजबुत तरिका बाट निर्माण भएको * उड काभिड. बाट निर्मित अष्टमंगलको ठूलो मेन डोर लगाईएको । * अगाडीको सो लाई पूर्ण रुपले ग्लेजिड गरी ध्वनी र धुलो घरमा नछिर्ने बनाईएको । * बैंक तथा फाईनान्सको समेत सुबिधा रहेको ।
Property Type : house
Property Faced : East
Furnished Status : Furnished
Property Added : January 21, 2021