Bedroom : 0
Kitchen : 0
Bathroom : 0
Balcony : 3
Views : 2078
सम्पर्क 9823013235 --------------------------------------- काठ्माण्डौ, सुकेधारा nilopul bata 800m नजिकै20 फिटे बाटो संगै जोडिएको ४ आना क्षेत्रफलमा बनेको आकर्षक २.५ तल्ले घर तुरुन्त बिक्रीमा छ। price 2 crore 65 lakh आकर्षक सुविधाहरु *मेन रोड नजिकै *1 ओटा car र 3/4 ओटा bike पार्किङ को सुविधा भएको *भुकम्प पछि नयाँ मापदण्डअनुसार निर्माण भएको *12/12 को पिल्लर सिस्टम अनुसार बनेको *बत्ति पानी ढल ईन्टरनेट आदिको सुविधा भएको *20 फिटको बाटो *स्कुल कलेज बैंक सहकारी हस्पिटल आदि सस्था नजिकै रहेको * भुकम्प प्रतिरोधात्मक एवम् मजबुत तरिका बाट निर्माण भएको
Property Type : house
Property Faced : East
Furnished Status : Furnished
Property Added : December 30, 2020