Bedroom : 6
Kitchen : 2
Bathroom : 4
Balcony : 2
Views : 2817
महालक्ष्मी नगरपालिका ललितपुर इमाडोल Swimming Pool नजिकै 3 तले आकर्षक र मजबूत घर बिक्रीमा छ। मूल्य 2 करोड 5 लाख - 3 आना जग्गा क्षेत्रफलमा निर्माण भएको - जम्मा 9 ओटा कोठाहरु भएको साथै 4 ओटा बाथरुम भएको 1. भुइँ तला - 2 ओटा बेडरुम + 1 लिभिंग रुम सँगै किचन रुम साथै 1 बाथरुम 2. पहिलो तला - 2 बेडरुम + 1 लिविंग रुम साथै 1 बाथरुम 3. अंतिम तला - 2 बेडरुम + 1 किचन रुम साथै 2 बाथरुम - ग्वार्को रिंगरोड देखि 1.5 कि मि को दुरीमा रहेको - इमाडोल Swimming Pool देखि 400 मिटर दक्षिण तीर - Spacious गाडी पार्किंग को सुबिधा भएको - 13 फीटको ढलान बाटोमा उत्तर मोहडा भएको - ढल, पानी (इनार) र बिजुली बत्तीको ब्यबस्था भएको इच्छुक ग्राहकहरुले (No Agent) 9864260884 मा सम्पर्क गर्नु होला । Viber / Imo / Whatsapp - 9864260884
Property Type : house
Property Faced : East
Furnished Status : Furnished
Property Added : December 22, 2020