Bedroom : 0
Kitchen : 0
Bathroom : 0
Balcony : 0
Views : 2220
3 आना चिटिक्क प्लानिङको दुवाकोटमा । KMC hospital बाट ७०० मिटर दायातिर । त्यही नजिकैको प्लानिङमा २२ लाख आनामा किनबेच भइरहेको छ । मेरो घर बनाउन लागेको र पैसा नपुगेकोले बेच्न लागेको । रूटको गाडी चलिरहने ठाऊ । गाडीबाट झरेर 5 minute मा हिडेर जग्गामा पुगिने । 13FT road, पश्चिम मोहडा । अति राम्रो हाइटमा । नया 26FT road बाट 4 कित्ता भित्र । नया बस्ती भएको । सिधै किन्ने व्यक्तिको लागि केही मिलाएर दिइने छ ।
Property Type : land/plots
Property Faced : East
Furnished Status : Furnished
Property Added : January 18, 2021